-
३३ वर्ष पछि झापाको चिया बगानको जग्गा फिर्ता ।
झापाको मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा अन्ततः सरकारको स्वामित्वमा फर्काइएको छ। मेचीनगरका मेयर गोपाल बुढाथोकीले नगर प्रहरी, उपप्रमुख, वडाध्यक्षसहित चिया बगानमा उपस्थित भएर औपचारिक रूपमा उक्त जग्गा सरकारको स्वामित्वमा फर्काइएको घोषणा गर्नुभएको छ। उहाँले यस जग्गा अब नगरपालिकाको संरक्षणमा रहने र त्यसको उचित…
-
भोजपुरका राजन श्रेष्ठको जीवनमा सकारात्मक परिवर्तन
चतरा आर्यघाटमा केही समयसम्म बस्दै आएका भोजपुरका राजन श्रेष्ठको उद्धार भाग्य न्यौपानेको टोलीले गरी मानव सेवा आश्रममा पुयाएपछि उनको जीवनमा ठूलो परिवर्तन आएको छ। श्रेष्ठलाई आश्रममा लगेर नियमित उपचार गरिएको छ, जसको फलस्वरूप अहिले उनको दैनिक जीवनमा थुप्रै सकारात्मक सुधार देखिएको छ। पहिले १० वटा टोपी र १० वटा कपडा एकैचोटि लगाउने गरेका श्रेष्ठ अहिले…
-
“ढाड दुखाइका घरेलू उपचारहरू: कारण, लक्षण, र प्रभावकारी उपायहरू”
ढाड दुखाई धेरै मानिसहरूले अनुभव गर्ने सामान्य समस्या हो। यो विभिन्न कारणहरूले हुन सक्छ, जसमा खराब जीवनशैली, लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्नु, मांसपेशीमा तनाव वा चोटपटक, र अधिक वजन उठाउनु सामेल छन्। धेरैजसो अवस्थामा, ढाड दुखाई हल्का दुखाइका रूपमा सुरु हुन्छ, तर समयमै ध्यान नदिएमा यो दीर्घकालीन समस्यामा परिणत हुन सक्छ। यसले दैनिक…